प्रवासी नेपालीद्वारा राहत प्रदान

बेझाड । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका गणेश गैरेको परिवारलाई प्रवासी नेपालीले राहत रकम उपलब्ध गराएका छन् । पाल्पा चापाकोट नगरपालिका–७ केवलघारीका ३८ वर्षीय गणेश गैरेको परिवारलाई कतारमा बस्दै प्रवासी नेपालीले सङ्कलन गरी पठाएको रु एक लाख ७८ हजार हस्तान्तरण गरिएको स्थानीयवासी कमलप्रसाद अधिकारीले बताउनुभयो । वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका गैरेको गत कात्तिक २ … Continue reading प्रवासी नेपालीद्वारा राहत प्रदान